अपाङ्गता परिचय पत्र हचुवा भरमा वितरण गरेको आरोप
डोटी । देशमा सङ्घीयता लागु हुनु पूर्व अपाङ्गता सेवा सङ्घको सिफारिसमा साबिकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपाङ्गता परिचय पत्र हचुवाको भरमा वितरण गरेको एक कार्यक्रमका सहभागीहरूले आरोप लगाएका...