बंगलादेशले स्कटल्यान्डलाई ९० रनले हरायो
कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बंगलादेशले स्कटल्यान्डमाथि ९० रनको फराकिलो जित हात पारेको छ...