महिला टी-ट्वान्टी क्रिकेट : नेपाल विश्वकप छनोटबाट बाहिरियो
काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु-१९) महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु-१९ महिला...