शाखा अधिकृत विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर
काठमाडौँ । उच्च अदालत पाटनले न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा...