पार्टी एकताका लागि महिन्द्र यादवलाई माओवादीको पत्र
काठमाडौँ । वामपन्थी दलहरूसँग एकताको पहल गर्दै आएको नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई एकताका लागि भन्दै पत्र पठाएको छ। माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...