गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन गगनलाई देउवाको दबाब
काठमाडौँ । महासमितिको बैठकअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासहित शीर्ष नेताहरूबीच छलफल भएको छ। देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमाथि छलफल भएको प्रचार...