महासङ्घद्वारा न्यूनतम पारिश्रमिकमा वृद्धि गर्न माग
काठमाडौं । नेपाल पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । महासङ्घको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस...