शव गाड्ने स्थान भएकाले क्याम्पस भवन निर्माण हुन सकेन
काठमाडौँ । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको भवन निर्माण कार्य लम्बिएको छ । निमित्त क्याम्पस प्रमुख...