महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी...