मानवअधिकार महाभेला सोमबारदेखि, एक हजारभन्दा बढी अधिकारकर्मी सहभागी हुने
काठमाडौँ । ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमबारदेखि ललितपुरमा सुरु हुने भएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला,...