कामपाले ३१ औँ दिवस मनाउँदै, औपचारिक पोसाकमा उपस्थितिका लागि अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार ३१ औँ महानगर दिवस मनाउने भएको छ । महानगरले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको...