पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता
गण्डकी । पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा...