सांसद कुँवर भने-‘सर्वसाधारणको स्वास्थ्य उपचार महँगो भयो’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महँगो बन्दै गएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पछिल्लो समयमा सर्वसाधारणको स्वास्थ्य उपचार महँगो बन्दै...