प्रतिनिधि सभामा नयाँ नियमावली सम्बन्धी प्रतिवेदन पेस, संसदीय अभ्यास सुधारमा जोड
काठमाडौँ । प्रतिनिधि सभामा नयाँ नियमावलीसम्बन्धी मस्यौदा प्रतिवेदन औपचारिक रूपमा पेस गरिएको छ। सोमबार बसेको बैठकमा गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि छलफल प्रारम्भ गरियोस् भन्ने...