मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम
काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार मस्कटमा श्रम सचेतना तथा व्यापार, निर्यात र लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन...