आजदेखि मल्लिकार्जुन खड्गेले सम्हाले भारतीय काँग्रेसको नेतृत्व
काठमाडौँ । २४ वर्षपछि भारतीय राष्ट्रिय काँग्रेसको नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ । बुधबारदेखि काँग्रेसको नेतृत्व मल्लिकार्जुन खड्गेले सम्हालेका छन् । पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सोनिया गान्धीले अध्यक्ष खड्गेलाई...