‘सिङ्गमर्मरको मल्टीकलरजस्तै विविधतायुक्त छ नेपाली समाज’ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने आजको आवश्यकता भएको बताएका छन् । मधेशी आयोगद्वारा आज यहाँ आयोजित ‘मधेशी...