मलेसियाले गर्यो दुई हप्ताका लागि कामदारको आवेदन लिन बन्द
काठमाडौँ । दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र (आवेदन) स्वीकृति गर्न मलेसियाले रोकेको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् । मलेसियाको मानव संसाधन...