मलेसिया-थाइल्यान्ड समुद्री सीमामा आप्रवासी बोकेको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
एएफपी । मलेसिया-थाइल्यान्ड समुद्री सीमामा कागजातविहीन आप्रवासी बोकेको डुंगा गत हप्ता डुब्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको तथा १३ जनालाई उद्धार गरिएको अधिकारीहरूले मंगलवार बताएका छन् । सोमबार केदाह राज्यमा...