मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा दूतावासको पुरानै व्यवस्था कायम
काठमाडौँ । मलेसियन दूतावासले मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण हाल पनि सीमित स्वास्थ्य संस्थामार्फत मात्रै भइरहेको जनाएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा खुला...