कानून मन्त्रीसहित तीन मन्त्री नियुक्त, आजै राष्ट्रपतिबाट सपथ ग्रहण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन्...