मन्त्रिपरिषदद्वारा तिहारमा स्वास्थ्य संस्थामा खटिने व्यक्तिको विवरण माग
काठमाडौं । मन्त्रिपरिषद कार्यालयले तिहारमा स्वास्थ्य संस्थामा खटिने व्यक्तिको विवरण मागेको छ । तिहारको विदामा अस्पताल र विभागमा पालैपालो खटिने व्यक्तिको विवरण मन्त्रिपरिषद् कार्यालयले मागेको हो । देशका विभिन्न भागमा...