२९ फाल्गुन २०८२, शुक्रबार
भारतबाट एलपी ग्यास आपूर्तिमा अवरोध नभएको आयल निगमको स्पष्टीकरण
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट एलपी ग्यासको आपूर्ति नियमित रूपमा भइरहेकाले आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हालसम्म मागअनुसार...