‘मनि एक्सचेन्ज’का लागि अब प्रहरी रिपोर्ट अनिवार्य
काठमाडौँ । मनि एक्सचेन्ज अर्थात् विदेशी मुद्रा विनिमय कारोबार गर्ने एजेन्टहरुले अब अनिवार्य प्रहरी रिपोर्ट बुझाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्क, विदेशी विनिमय व्यवस्था विभागले शुक्रबार मनिचेञ्जर इजाजतपत्र तथा...