मनमैजुमा घरभित्र पसेको चितुवाको उद्धार
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ। आज अपराह्न मनमैजु मन्दिर नजिकै...