मनकामना माइक्रो बस दुर्घटनाका घाइते जोखिममुक्त
चितवन । गोरखाको सहिदलखन गाउँपालिका-३ कानटारमा शनिबार भएको माइक्रो बस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई...