प्रधान सेनापतिद्वारा हेटौँडास्थित पृतना हेडक्वाटरको निरीक्षण
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले हेटौँडास्थित मध्य पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन्। प्रधान सेनापति सिग्देलले आज आइतबार हेटौँडा पुगेर पृतना हेडक्वाटरको स्थलगत निरीक्षण गरेका हुन्।...