वर्षापछि रुकुमपूर्वकमा मध्य पहाडी लोकमार्ग अवरुद्ध, विद्युत् सेवा पनि प्रभावित
काठमाडौँ । शनिबार साँझ परेको वर्षापछि रुकुमपूर्वक जिल्लामा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। निरन्तर वर्षासँगै विभिन्न स्थानमा लेदो मिसिएको पहिरो खस्दा मुख्य सडक सञ्जाल अवरुद्ध बनेको हो। जिल्ला ट्राफिक...