मध्य पहाडी राजमार्ग : सम्झौताको ७ वर्षपछि ठेक्का रद्द गरिँदै
गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्य पहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्य पहाडी पुष्पलाल...