पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सम्भावित विभाजन टार्न आफूले मध्यमार्गी र संयमित भूमिका निर्वाह गरेको बताएका छन्। बिहीबार मोरङ निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित...