जनकपुरधामको सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने काँग्रेसको दाबी
काठमाडौँ । नेपाली काँग्रेसले मधेश प्रदेशस्तरीय सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा मधेश प्रदेश समितिले तयारीबारे जानकारी गराएका छ । प्रदेश सभापति कृष्णकुमार...