सचिव मधु भेटवालको अवकाश, ऊर्जा क्षेत्रमा योगदानको प्रशंसा
काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवाल आजबाट अनिवार्य अवकाशमा गएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शाखा, महाशाखा र विभाग हुँदै सचिव पदमा पुगेका भेटवाललाई...