जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । बुधबार आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्धको...