कोशीका मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापन पत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । समाजका संयोजक साहेब अहमद(गुड्डु)नेतृत्वको टोलीले प्रदेशस्तरीय...