मदन भण्डारीको हत्यारा पत्ता लगाउन काँग्रेसले रोक्या छ ? एमालेलाई देउवाको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा...