जन्म दर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग
काठमाडौँ । जन्म दर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साहले सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभा सदस्य साहले बुवा...