मतदाता शिक्षा र नामावली व्यवस्थापनमा सुधार आवश्यक रहेको नागरिक समाजको निष्कर्ष
काठमाडौँ । नागरिक समाजसँग सम्बद्ध विभिन्न पर्यवेक्षण संस्थाहरूले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित र तुलनात्मक रूपमा निष्पक्ष रूपमा सम्पन्न भएको निष्कर्ष सार्वजनिक गरेका छन्।...