मटिहानी आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा
महोत्तरी । बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी-६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् । बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुँडासहित घर जलेर खरानी भएपछि अब...