इटहरीमा ९ दिनदेखि हराएकी मञ्जुको शव सर्दु खोल्सामा भेटियो, घटना शंकास्पद
काठमाडौँ । इटहरी उपमहानगरपालिका-२ की ३५ बर्सिया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला परेकी छन्। सर्दु जलाधारअन्तर्गतको खोल्सामा शव फेला परेको हो । प्रहरीले घटनास्थल हेर्दा शंकास्पद देखिएको जनाएको छ...