सङ्खुवासभाको मकालुमा पहिरोले दुई सय भेडा पुरियो
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले मकालु-५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा...