पहिलोपटक मंगलग्रहमा नासाको हेलिकप्टर उडान सफल(भिडियोसहित)
एजेन्सी । नासाले मंगलग्रहमा पहिलोपटक सफालतापूर्वक हेलिकप्टर उडाएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासाले) इन्जेन्युएटी नामको ड्रोनयुक्त सानो हेलिकप्टर पहिलोपटक मंगलग्रहमा उडाउन सफल भएको हो । उक्त हेलिकप्टर एक मिनेटभन्दा...