गुरु नानकको सन्देशबाट न्याय, समानता तथा भ्रातृत्व कायम गर्ने प्रेरणा मिलोस् : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । नानक जयन्तीका अवसरमा आज...