भ्रष्टाचार निवारण विधेयकमा अख्तियारसँग सुझाव लिँदै संसदीय समिति
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा छलफल भइरहेको छ । सिंहदरवारमा जारी बैठकमा विधेयकका सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग सुझाव लिने आजको...