दमक भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्न सुदन गुरुङको सुझाव
काठमाडौँ । जेन जेड अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले...