३ अमेरिकी वैज्ञानिकले पाए यस वर्षको भौतिक शास्त्रको नोबेल पुरस्कार
काठमाडौँ । यस वर्ष भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकहरूले पाएका छन् । तीन अमेरिकी वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस यस वर्षको भौतिक शास्त्रको नोबेल पुरस्कार...