तीनदिने अन्तर्राष्ट्रिय स्तरको नेपाल भौगर्भिक सम्मेलन
आर्थिक समृद्धि र दिगो विकासको लागि भूविज्ञान भन्ने नाराका साथ नेपाल भौगर्भिक समाजको आयोजनामा सोमबारदेखि तीनदिने अन्तर्राष्ट्रिय स्तरको नेपाल भौगर्भिक सम्मेलनमा मन्तव्य व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्वीर :...