‘हाम्रा भोलुन्टियर्समा लागू पदार्थको वासना आएन’ : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका भोलुन्टियर्सहरुले ६ दिन लामो महाधिवेशनमा लागूपदार्थ सेवन नगरेको बताएका छन्। स्वयम् सेवकलाई धन्यवाद दिन बिहीबार आयोजित एक कार्यक्रममा ओलीले भने,’अरु पार्टीका कार्यक्रममा...