मुख्यसचिव एकनारायण अर्याल रसुवाको बाढी प्रभावित क्षेत्रमा
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था अवलोकन गर्न रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। केहीबेरअघि...