सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो खस्दा २ जना बेपत्ता
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ । तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ को बोलेरो सडकबाट भोटेकोशी नदीमा खस्दा चालक...