डा. बाबुराम भट्टराईका पिताप्रति ‘प्रचण्ड’द्वारा श्रद्धाञ्जली अर्पण
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। दाहाल सोमबार दिवंगत भट्टराईको काजकिरिया भइरहेको स्थलमा पुगेर श्रद्धासुमन...